गृह · शब्दकोश

प्रयोजन

[ना.]

१. अर्थ; मतलब; काम।

२. उपयोग; व्यवहार।

३. कुनै कार्यविशेषमा प्रवृत्त हुनुको मूल कारण वा अभिप्राय; उद्देश्य; आशय।

४. हेतु।

⟵ फेरि सूचीमा जानुहोस्