गृह · शब्दकोश

मूल्य

[ना.]

१. उपयोगिताको मापकतत्त्व; मान।

२. कुनै सामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम।

३. परल; साउँ।

४. वस्तुको गुण वा महत्त्व।

⟵ फेरि सूचीमा जानुहोस्