गृह · शब्दकोश
१. एक वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; अदलाबदली।
२. कुनै एक देशको मुद्राबाट अर्को देशको मुद्रा साट्ने काम; सटही।
३. बन्धक राख्ने काम।
४. हेरफेर; परिवर्तन।
⟵ फेरि सूचीमा जानुहोस्