गृह · शब्दकोश

अभिप्राय

[ना.]

१. अभिलाषा; इच्छा।

२. उद्देश्य; लक्ष्य।

३. भन्न खोजिएका कुराको सार; आशय; मतलब; तात्पर्य।

४. विचार।

५. सम्मति; राय।

६. सादृश्यबाट असम्भव कुराको कल्पना गरिने नाटकको एउटा लक्षण।

⟵ फेरि सूचीमा जानुहोस्