इन्द्रिय
[ना.]
१. एक अङ्गुलको पाँच गुना बराबरको नाप; पाँच अङ्गुल।
२. पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) को समूह वा अलग रूप।
३. योनि; लिङ्ग वा जननेन्द्रिय।