गृह · शब्दकोश

अभिधा

[ना.]

१. नाउँ; नाम।

२. पदवी; दर्जा; श्रेणी; उपाधि।

३. शब्दको वाच्यार्थ वा सोझो अर्थ बोध गराउने शक्ति; वाचक शब्दबाट बुझिने सामान्य अर्थ।

⟵ फेरि सूचीमा जानुहोस्