गृह · शब्दकोश
१. कारण; प्रयोजन।
२. कारणलाई नै कार्यका रूपमा वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
३. तर्कशास्त्रअनुसार कुनै सिद्धान्त स्थिर हुने युक्ति; साधन।
४. लक्ष्य; उद्देश्य; अभिप्राय।
⟵ फेरि सूचीमा जानुहोस्