माध्यम

[वि.]

१. कुनै काम सिद्ध गर्ने उपाय; काम सम्पन्न गर्ने साधन वा व्यक्ति

२. मध्यवर्ती अंशसँग सम्बद्ध; केन्द्रीय; माझको।