गृह · शब्दकोश

मानव

[वि.]

१. मनुका सन्तति; मनुष्य। स्त्री. मानवी।

२. मनुसँग सम्बन्धित; मनुको वंशमा उत्पन्न भएको; मनुसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्