गृह · शब्दकोश

सम्पत्ति

[ना.]

१. ऐश्वर्य; वैभव।

२. कसैको निजी अधिकारमा रहेको चल वा अचल धन; दौलत।

⟵ फेरि सूचीमा जानुहोस्