गृह · शब्दकोश
१. अभिधा, लक्षणा, व्यञ्जनाबाट अर्थ जनाउने क्षमता।
२. कुनै शब्दमा रहेको अर्थ बुझ्ने र बुझाउने शक्ति; शब्दमा रहेको अर्थ दिने सामर्थ्य; वृत्ति।
⟵ फेरि सूचीमा जानुहोस्