गृह · शब्दकोश
१. अभिमान; ताइँ; घमन्ड।
२. जलवायु।
३. जिब्रो, आँखा, घाउ आदिबाट बग्ने तरल पदार्थ; आँसु।
४. झरी; वर्षा; वृष्टि।
५. झोल; रस।
६. टलक; चमक; पाइन।
७. तेज; कान्ति।
८. नदी, इनार, कुवा, बादल आदिबाट प्राप्त हुने र तिर्खा मेट्न चलअचल प्राणीले सदैव पिउनुपर्ने, बाली आदिका निम्ति निरन्तर आवश्यक पर्ने प्रसिद्ध तरल पदार्थ; जल; नीर।
९. पुरुषार्थ; वीरता।
१०. मान; प्रतिष्ठा।
११. वर्ष; साल।
⟵ फेरि सूचीमा जानुहोस्