गृह · शब्दकोश

जिब्रो

[ना.]

१. फालीका आकारको मुखभित्रको पातो।

२. हाब्रो वा मुखे ओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्यवस्तुको स्वाद लिने र स्वेच्छाले दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा; जिभ्रो।

⟵ फेरि सूचीमा जानुहोस्