बाह्र महिनाको समय; वर्ष; संवत्।
गर्भको बच्चालाई चारैतिरबाट बेरेर सुरक्षा प्रदान गर्ने र बालक जन्मँदा नाभिमा जोडिएर आउने आन्द्रो तथा मांसपेशी; औँरो; काँडो।
१. तिल, तोरी, रायो आदि पेलेर तेल निकाल्ने यन्त्र; कोल।
२. दुई काठ जोर्नका लागि दुवैमा प्वाल पारी ठोकिने काठको किला; काठको चुकुल।
२. पर्खाल।