गृह · शब्दकोश

तेज

[वि.]

१. छिटो हिँड्न सक्ने; शीघ्रगामी।

२. तीक्ष्ण बुद्धिवाला; निपुण; सिपालु।

३. फुर्तिलो; छरितो।

[ना.]

१. ताप; गर्मी।

२. पराक्रम; बहादुरी।

३. प्रकाश; ज्योति; कान्ति; दीप्ति; उज्यालो; चमक।

४. वीर्य।

५. सार।

⟵ फेरि सूचीमा जानुहोस्