वर्ष

[ना.]

१. कालगणनामा कुनै विशिष्ट चक्र वा अवधि पूरा हुन लाग्ने समय

२. कुनै महाद्वीपको प्रधान भाग वा विभाग

३. कुनै महिनाको निश्चित तिथिदेखि फेरि त्यही महिनाको आउने तिथिका बिचको समय

४. जन्मदेखि वर्तमानसम्मको समय; उमेर; आयु

५. झरी; वृष्टि।

६. दुई अयन, छ ऋतुबाह्र महिना हुने, खास समयको मान; संवत्सर; साल