गृह · शब्दकोश
१. अद्भुत वा कठिन कार्य गर्ने मानिसको क्षमता; सामर्थ्य; शक्ति।
२. मनुष्य मात्रका लागि अभीष्ट धर्म, अर्थ, काम र मोक्ष यी चार तत्त्वमध्ये कुनै एक।
३. मनुष्य मात्रको जीवनको परम लक्ष्य।
४. मानिसको बहादुरीपूर्ण काम; पराक्रम; पौरख।
⟵ फेरि सूचीमा जानुहोस्