गृह · शब्दकोश

झरी

[ना.]

१. काठका मेच, टेबिल आदि सुकेर जोर्नीमा परेको धाँजो।

२. त्यस्तो खोल्सो पार्ने सानो रन्डा।

३. थाम, निदाल आदिका छेउछाउमा झिकिने सोझो खोल्सो; नागल।

[ना.]

१. झरना; छहरो।

२. बर्सिरहेको पानीको प्रवाह; बर्सात; लगातारको वृष्टि।

⟵ फेरि सूचीमा जानुहोस्