घाउ

[ना.]

१. फुटेको वा पिलिएको खटिरो

२. रगत आउने गरी हतियारबाट लागेको वा कुटपिट; ठक्कर आदिबाट भएको चोट