तरल

[वि.]

१. पानी भएको वा पानीजस्तो; बग्ने; पन्यालो; झोले

२. स्थिर भएर नरहने; चञ्चल