कान्ति

[ना.]

१. कामना; इच्छा

२. काव्यका दश गुणमध्ये रस उद्दीप्त गराउने एक गुण

३. चन्द्रमाका सोह्र कलामध्ये एक।

४. दीप्ति; प्रभा; तेज

५. दुर्गाको उपाधि

६. शोभा; सौन्दर्य

७. सुन्दरी स्त्री