गृह · शब्दकोश

अभिमान

[ना.]

१. आत्मश्लाघा; आत्मप्रशंसा।

२. आफ्नो मान, प्रतिष्ठा, सत्ता आदिको उच्चताको बोध।

३. मान, प्रतिष्ठा, योग्यता आदिका सम्बन्धमा मनमा हुने प्रायः अनुचित धारणा; घमन्ड; अहङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्