गृह · शब्दकोश

बादल

[ना.]

१. आँखामा लाग्ने जालोविशेष।

२. पृथ्वीको पानी माथि सोसिएर आकाशमा फैलिई पानी बर्साउने वाष्पकण; मेहरो; मेघ।

⟵ फेरि सूचीमा जानुहोस्