गृह · शब्दकोश
१. फलामका हतियारमा धार लाग्ने र नदोब्रिने पार्नका निम्ति चढाइने पानी; हतियारहरू आगोमा तताएर रातो पारी हालिने पानी।
२. सामर्थ्य; शक्ति; तुजुक।
⟵ फेरि सूचीमा जानुहोस्