गृह · शब्दकोश
१. वीर हुँदाको अवस्था वा विशेषता; वीरहरूले देखाउने बहादुरी वा पराक्रम।
२. वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा; बिर्ता।
⟵ फेरि सूचीमा जानुहोस्