गृह · शब्दकोश

प्राणी

[वि.]

१. जीवजन्तु; जीवधारी शरीर।

२. मनुष्य, पशु, पक्षी आदि।

३. प्राण भएको; प्राणयुक्त; सास भएको।

⟵ फेरि सूचीमा जानुहोस्