टलक
[ना.]
१. चम्किलो वस्तु वा ऐनामा देखिने चमक; चहक; झलक।
२. सूर्य, चन्द्र, बिजुली, बत्ती आदिको प्रकाश पानी वा ऐनामा परेर फर्केको बिम्ब; टहक; टक।