प्रतिष्ठा

[ना.]

१. एक पाउमा चार अक्षर हुने छन्दविशेष।

२. कसैको नामको प्रसिद्धि; सुनाम; यश; कीर्ति

३. कुनै देवता वा व्यक्तिविशेषका मूर्ति, सालिक आदिको ससम्मान गरिने स्थापना

४. मानमर्यादा राख्ने काम; आदरसत्कार गर्ने काम; मान; सम्मान; इज्जत