गृह · शब्दकोश

वर्षा

[ना.]

१. छ ऋतुमध्ये साउन र भदौ हुने एक ऋतु; बर्सात।

२. पानी पराइजस्तै कुनै वस्तु धेरै परिमाणमा ओइरने काम।

३. पानी पर्ने काम; पानीको बर्साइ; वृष्टि; झरी।

⟵ फेरि सूचीमा जानुहोस्