गृह · शब्दकोश

इनार

[ना.]

जमिनमा खनेर भेटिएको पानीको मूलमा गोलो गारो लगाएर बनाइएको गहिरो खाल्डो (उदा. इनारभित्र डोरीमा बाल्टी आदि झुन्ड्याएर डुबाई पानी झिकिन्छ।

⟵ फेरि सूचीमा जानुहोस्