गृह · शब्दकोश

प्रसिद्ध

[वि.]

१. असल वा खराब गुणमार्फत धेरैले थाहा पाएको; सबैले जानेको; कहलिएको; विख्यात; प्रख्यात।

२. नाउँ चलेको; नामुद।

३. सिँगार गरिएको; साजसज्जा गरिएको; अलङ्कृत।

४. सुपरिचित।

⟵ फेरि सूचीमा जानुहोस्