गृह · शब्दकोश
१. अभिमान; अहङ्कार; घमन्ड।
२. आदर; सत्कार; सम्मान; प्रतिष्ठा।
३. दर्जा; पदवी।
४. नक्सामा धरातलीय दुरी जनाउने तथ्याङ्कको परिमाण।
५. नाप; तौल; परिमाण।
६. नायकले गरेको अपराध देखेर नायिका अप्रसन्न हुने काम वा स्थिति।
⟵ फेरि सूचीमा जानुहोस्