गृह · शब्दकोश

नदी

[ना.]

१. कुनै पर्वत, ताल आदिबाट निस्केर निश्चित स्थानबाट बग्दै अरू नदीनालासँग मिसिएर वा एक्लै समुद्रमा मिसिने जलप्रवाह।

२. ठुलो खोलो।

⟵ फेरि सूचीमा जानुहोस्