गृह · शब्दकोश

झोल

[ना.]

१. झोलिनी।

२. तिहुन, तरकारी, मासु आदिको रस।

३. पन्यालो वस्तु; कुनै चिजमा भएको जलीय अंश; तरल पदार्थ।

[ना.]

आगाको कण; फिलिङ्गो।

⟵ फेरि सूचीमा जानुहोस्