पलाउनु
[सक्रि.]
राम्रोसँग धार वा साँध लगाउनु; उद्याउनु।
[अक्रि.]
२. काटेको वस्तु (नङ, केश, हाँगो आदि) फेरि बढेर आउनु।
३. घाउ, खटिरा आदिले खाल्टो परेका ठाउँमा मासु भरिएर आउनु।
४. बोटबिरुवा आदिमा पात, आँकुरा आदि निस्कनु; पालुवा वा पल्लव उत्पन्न हुनु; पल्लवित हुनु; पाउला हाल्नु; टुसाउनु; मुजुरा निस्कनु।
६. विपन्न अवस्थाबाट सम्पन्न अवस्थातिर लाग्नु।
[प्रेक्रि.]
पाल्न लाउनु।