गृह · शब्दकोश
१. अर्कामा आइपरेका दुःख, पीडा आदिलाई अनुभव गरेर संवेदनशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति।
२. आफन्त वा आफूभन्दा निर्धा व्यक्तिप्रति गरिने उक्त प्रकारको कमलो व्यवहार; मेहरबानी।
३. दक्ष प्रजापतिकी कन्या र धर्मकी पत्नीको नाम।
⟵ फेरि सूचीमा जानुहोस्