गृह · शब्दकोश
बोटबिरुवा आदिका हाँगाबाट निस्कने हरियो एवं पातलो वस्तु; पत्र; बोटबिरुवाले सास फेर्ने अङ्ग।
तत्मा जातिको थर।
१. कसैमाथिको प्रहार; ताडन; हिर्काइ।
२. खस्ने वा झर्ने काम; पतन; खसाइ।
३. नाश हुने वा बिग्रने काम; विनाश।
४. मृत्यु; मरण।
⟵ फेरि सूचीमा जानुहोस्