गृह · शब्दकोश

मासु

[ना.]

१. पोसाकमा सिउनीभित्र रहने जगेडा कपडाको भाग।

२. प्राणीका शरीरमा हुने हाड, नसा र छालादेखि भिन्न रक्तवर्णको नरम पदार्थ; मांस।

३. फलका बोक्रा र कोयाका बिचमा रहने पदार्थ; गुदी।

[ना.]

भगवतीको गीत गाएर नाचिने एक खेल।

⟵ फेरि सूचीमा जानुहोस्