गृह · शब्दकोश

सम्पन्न

[वि.]

१. चाहिँदो मात्रामा धन आदि भएको; भरिभराउ; समृद्ध।

२. पूर्ण; समाप्त।

३. सहित; युक्त

⟵ फेरि सूचीमा जानुहोस्