गृह · शब्दकोश

विपन्न

[वि.]

१. निर्धन; गरिब; पछौटे।

२. विपत्तिमा परेको; सङ्कटग्रस्त।

⟵ फेरि सूचीमा जानुहोस्