उन्नति

[ना.]

१. उन्नत हुँदाको अवस्था; बढिबढाउ; प्रगति; अभिवृद्धि

२. कुनै क्षेत्रमा भएको उद्योग; उद्यम