गृह · शब्दकोश

साँध

[ना.]

हतियार उध्याउने चक्का वा मणिलाई सफा गर्ने पत्थर; सान।

[ना.]

दुई जमिनका टुक्राका बिचको भाग वा छेउ; भिन्न भिन्न टुक्रा जमिनको सन्धिरेखा; सिमाना; सीमा।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरूमा बसोबास गर्ने नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्