उब्जनु

[अक्रि.]

१. अकस्मात् निस्कनु; प्रकट हुनु

२. उब्जा हुनु; बाली फल्नु

३. विचार फुर्नु