गृह · शब्दकोश

पालुवा

[ना.]

बोटबिरुवामा पलाएको नयाँ पात; मुनो, चिउलो आदि; पल्लव।

[वि.]

जङ्गलीपन हटेको; मानिसले पालेको; पाल्तु।

⟵ फेरि सूचीमा जानुहोस्