अवस्था

[ना.]

१. उमेर; आयु; वय।

२. उमेरको स्थिति (शिशु, कुमार, किशोर, युवा, वृद्ध आदि)।

३. कुनै घटना वा कार्यको स्थिति; हालत; दशा

४. जीवित प्राणीको दैनन्दिन अवस्था (जाग्रत्, स्वप्न, सुषुप्ति)।

५. बेला; समय; काल; मौका; अवसर