गृह · शब्दकोश

राम्रो

[वि.]

१. गुण, हित आदिका दृष्टिले उम्दा; असल; बेस।

२. देख्ता मन पर्ने; सुन्दर; रमणीय।

३. सुहाउँदो; उपयुक्त; उचित।

⟵ फेरि सूचीमा जानुहोस्