गृह · शब्दकोश

पल्लव

[ना.]

१. इरानतिरबाट भारत पसेको पार्थ जाति।

२. कामुक वा लम्पट व्यक्ति।

३. नयाँ निस्केको पात; कमलो वा कलिलो पात; पालुवा; पाउला।

४. हातमा लगाउने बाला; कङ्कण।

⟵ फेरि सूचीमा जानुहोस्