गृह · शब्दकोश

पल्लवित

[वि.]

१. नौलो पालुवा पलाएको; पाउला फेरेको; पाउलिएको।

२. रोमाञ्च भएको; रोमाञ्चित।

३. लहलहाउँदो; हलहलाउँदो।

४. विस्तृत; विशाल।

⟵ फेरि सूचीमा जानुहोस्