उदय

[ना.]

१. अधिकारप्राप्ति।

२. उत्पत्ति; उद्गम

३. उदाउने वा झुल्कने काम

४. ग्रह, नक्षत्र आदि क्षितिजबाट उठेर आकाशमा देखिने अवस्था

५. पद, प्रतिष्ठा आदिमा हुने उन्नति; दबदबा

६. प्रकट हुने काम

७. माथितिर उठ्ने वा बढ्ने काम