गृह · शब्दकोश

लाउनु

[सक्रि.]

१. कुनै शब्दका पछाडि प्रयुक्त भएर 'कुनै काम गर्न प्रेरणा दिने' अर्थ बुझाउने क्रियापद।

२. बन्द गर्नु; थुन्नु।

३. लगाउनु।

⟵ फेरि सूचीमा जानुहोस्